Download

Advertisement


चुरेभावरका उपाध्यक्ष पक्राउ

image
सर्लाही, फाल्गुन ७ चुरेभाबर राष्ट्रिय एकता पार्टीका बरिष्ठ उपाध्यक्ष बाबु थापा र उनका छ जना सहयोगीलाई शुक्रबार राति प्रहरीले हतियार सहित पक्राउ गरेको छ ।पार्टीको बारेमा छलफल गर्न हरिऔनका समिर मैनाली र हेम लामालाई ढुंग्रेखोला स्थित आफ्नै घरमा बोलाएर ...
Full story
back pause forward

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
123456
78910111213
14151617181920
21222324252627
28293031

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

आजको ताजा खबर

निर्धारित समयमै संविधान जारी गर्न सरकार प्रतिबद्ध

image
काठमाडौ ७ फागुन । प्रधानमन्त्री माधवकुमार नेपालले निर्धारित समयमै जनचाहना बमोजिमको संविधान जारी गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।साठिऔं प्रजातन्त्र दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले शुक्रबार सैनिक मञ्च टुंडिखेलमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री नेपालले ...
Full story

थारु समूदायद्वारा आन्दोलनको घोषणा

image
काठमाडौ ७ फाल्गुन एक मधेश एक प्रदेशको बिरोधमा विभिन्न आठ थारु संघ संस्थाले आन्दोलनको घोषणा गरेका छन् । थारु कल्याणकारिणी सभा,थरुहट संयुक्त संघर्ष समिति,नेपाल लोकतान्त्रिक थारु संघ लगायतका संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति निकाली फागुन २० गतेदेखि चैत्र १ गतेसम्मका ...
Full story

माछा उत्पादनबाट आत्मनिर्भर

image
वीरगन्ज, ७ फागुन । माछा उत्पादनमा आत्मनिर्भर हुन र यसको उत्पादनबाट किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याई गरिबी न्यूनीकरण गर्ने उद्देश्यले यस वर्षसरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा पोखरी निर्माण कार्य विशेष योजना पर्सामा लागु गरेको छ ।उक्त योजना कार्यान्वयन गर्न चालु आर्थिक ...
Full story

षडयन्त्रको बिरुद्ध आन्दोलन अपरिहार्यः अध्यक्ष यादव

image
कृष्ण "उदास" खनाल वीरगंज, २८ पुस । मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा नै नयाँ संबिधान निर्माण हुन नदिन चौतर्फी षडयन्त्र भइरहेका कारण उक्त षडयन्त्र बिरुद्ध नै आफूहरुले माघ २ गतेबाट आन्दोलन गर्न लागेको दाबी गर्नुभएको छ ।सो पार्टी ...
Full story

सप्रजिअ मल्ल सामान्य घाइते

image
बीरगज २७ पुस । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लका सुरक्षागार्ड प्रहरी जवान आनन्द खडकाको गोली हानि हत्या भएको छ । बीरगञ्ज उपमहानगरपालिका वडा नं.१२ गोश्वारारोडमा रहेको निवासबाट सप्रजिअ मल्लसंगै कार्यालय तर्फगाडीमा चढेर आउने क्रमम उनिमाथि गोली ...
Full story

मयमा नै संबिधान जारी नभए त्यसको दोषी माओवादी हुन्छ... महामंत्री निधि

image
वीरगंज, २१ पुस। नेपाली काग्रेसका महामंत्री बिमलेन्द्रं निधीले तोकिएको समयमा नै नयाँ संबिधान जारी नभए त्यसको मुख्य दोषी एकीकृत नेकपा माओवादी हुने बताउनुभएको छ । प्रेस युनियन पर्साले आज बिहान वीरगंजमा आयोजना पत्रकार सम्मेलनमा महामंत्री निधीले सो कुरा बताउनभएको ...
Full story

प्रचण्ड-लनग्रेन भेटवार्ता

image
काठमाडौँ, १३ पुस । एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन -अनमिन) प्रमुख करिन लनग्रेनबीच आज भेटवार्ता भएको छ ।पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा भएको सो भेटका क्रममा सेना समायोजन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको जनाइएको ...
Full story

मओवादी शान्ति सम्झौता विपरित हिडिरको - पोखरेल

image
इटहरी, १३ पुस । एमाले महासचिवर् इश्वर पोखरेलले विस्तृत शान्ति सम्झौता र १२ बुँदे सहमति विपरित एकीकृत नेकपा -माओवादी)ले उग्रवामपन्थी चरित्र त्यागेर सहमतिको राजनीतिमा आए माओवादी सप्रिने दाबी गर्नुभएको छ ।माहासचिव पोखरेलले माओवादी जनताको चाहना र विस्तृत शान्ति सम्झौता विपरित हिडिरहे ...
Full story

सञ्चारमन्त्री पोखरेल-निर्देशन

image
काठमाडौँ, १३ पुस । सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले समयको माग र दायित्वलाई हृदयंगमगरी कार्य सम्पादन गर्न राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।सूचना तथा सञ्चार मन्त्रालयमातहतका सबै विभाग, संस्थान एवम् निकायहरूको आज मन्त्रालयमा भएको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले जनभावना ...
Full story

बम विष्फोट हुँदा तीनजनाको मृत्यु, दुर्इ घाइते

image
चितवन, १३ पुस । पूर्वी चितवनको भण्डारा गाविस वडा नं. ८ सुन्दरबस्तीमा आज बिहान बम विष्फोट हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ भने अन्य दुर्इजना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार विष्फोटमा परी मृत्यु ...
Full story

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter