Article
Condolence
Painting
Archive
| Su | Mo | Tu | We | Th | Fr | Sa | |
|---|---|---|---|---|---|---|---|
| 1 | 2 | 3 | 4 | ||||
| 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | |
| 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | |
| 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | |
| 26 | 27 | 28 | 29 | 30 | |||
Newsletter
Subscribe to newsletter:
Poll: तोकिएको समयमा ...
तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?
Most Popular
Most Commented
All news
रेडक्रसको ३९ औं महाधिवेशन आज बीरगंजमा सम्पन्न
FNJ Parsa Branch 18 April, 2010 16:18:51
बीरगंज ५ बैशाख
नेपाल रेडक्रस सोसाइटीको ३९ औं केन्द्रीय महाधिवेशनको उदघाट्न सत्र आज बीरगंजमा भब्यताका साथ सम्पन्न भएको छ ।बीरगंजको घण्टाघरबाट विशेष झाकीको साथमा निस्केको शान्ति र्याली नगर परिक्रमा पश्चात बीरगंजको नगर सभागृहमा पुगेर महाधिवेशन सभामा परिणत भएको थियो । सोसाइटीका ...
हिन्दु युवा सङ्घका कार्यकर्ताले पत्रिका जलाए
FNJ Parsa Branch 18 April, 2010 15:44:15
वीरगन्ज ५ वैशाख ।
पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै हिन्दु युवा सङ्घ नेपालले आज वीरगन्ज बजार बन्द गराएको छ ।आफ्नो सङ्गठनले गरेको प्रदर्शनको समाचारलाई प्राथमिकता नदिएको भन्दै सङ्घका कार्यकर्ताले कान्तिपुर, अन्नपूर्ण पोष्टलगायतका पत्रिका जलाएको अभियोगमा बिहान वीरगन्जको घण्टाघरबाट पक्राउ ...
पर्साका ४१ प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित
FNJ Parsa Branch 18 April, 2010 09:43:36
वीरगन्ज ५ वैशाख ।
पर्सामा अझै पनि ४१ प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित रहेकाले यसवर्षो विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाइने भएको छ ।जिल्ला शिक्षा कार्यालय पर्सा र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले विद्यालय भर्ना अभियान सम्बन्धी शनिबार आयोजना गरिएकोे अन्तक्रिर्या ...
हिन्दु राष्ट्रको माग गर्दै बीरगंजमा विशाल जुलुस प्रदर्शन
FNJ Parsa Branch 17 April, 2010 16:39:39
बीरगंज, ४ बैशाष
हिन्दु युवा संघ नेपालद्धारा हिन्दु राष्ट्रको माग गर्दै आज बीरगंजमा बाजागाजा सहित विशाल जुलुस प्रदर्शन गरेको छ ।हिन्दु राष्ट कायम गर । लेखिएको सुन्तला रगंको गंजी लगाएका सयौ हिन्दुबादी प्रदर्शनकारीहरुले बीरगंजको घण्टाघरचौकबाट हातमा तरवार बोकेर विशेष बाजागाजा सहित ...
जेसीज द्धारा महासंघ पराजित
FNJ Parsa Branch 17 April, 2010 16:34:44
बीरगंज, ४ बैशाष
जेसीज सप्ताह अर्न्तर्गत संचालन गरेको आजको मैत्रिपुर्ण फुटवल प्रतियोगितामा बीरगंज जेसीजले यसपटक नेपाल पत्रकार महासंघलाई पराजित गरी नया रेकर्ड कायम गरेको छ ।नया बर्ष २०६७ सालको अवसरमा बीरगंज जेसीजले जेसीज सप्ताह अर्न्तर्गत बीरगंजको आदर्शनगर रगंशालामा आयोजना गरेको ...
सडक आन्दोलनबाटै सरकार विघटन गर्र्छौं -प्रचण्ड
FNJ Parsa Branch 17 April, 2010 16:12:54
ललितपुर, ४ वैशाख ।
एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सडक आन्दोलनबाटै वर्तमान सरकार विघटन गर्ने चेतावनी दिनुभएको छ ।ललितपुरको खन्ना गार्मेन्टमा ऐनेकपा -माओवादी) निकट दर्राई मुक्तिमोर्चाको प्रथम भेलाको आज उद्घाटन गर्दै उहाँले जनताको भावनालाई सरकारले नबुझेकाले सडक ...
जेठ १४ मा संविधान नबने जनताले नयाँ जनादेश खोज्ने -मन्त्री महतो
FNJ Parsa Branch 17 April, 2010 11:09:12
भैरहवा, ४ वैशाख ।
आपूर्ति तथा वाणिज्यमन्त्री राजेन्द्र महतोले तोकिएको मितिमा संविधान बन्न नसकेमा भत्ता खानका निम्ति मात्रै संविधानसभाको म्याद थप्न नहुने बताउनुभएको छ ।मधेस स्वाभिमान यात्राका क्रममा भैरहवा पुग्नुभएका मन्त्री महतोले आज भैरहवामा आयोजित पत्रकारसम्मेलनमा सो कुरा बताउनुभएको हो ...
माओवादीका कार्यसूचीमा राष्ट्रिय सहमति बन्न नसक्ने- सञ्चारमन्त्री पोखरेल
FNJ Parsa Branch 17 April, 2010 11:05:14
काठमाडौँ, ४ वैशाख ।
सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले माओवादीको कार्यसूचीमा रहेर राष्ट्रिय सहमति हुन नसक्ने विचार व्यक्त गर्नुभएको छ ।उहाँले भन्नुभयो-'ऐतिहासिक लोकतान्त्रिक आन्दोलन २०६२-६३ को भावनालाई आत्मसात् गर्दै नयाँ राष्ट्रिय सहमति बन्न सक्छ तर एकतर्फीरूपमा माओवादीको कार्यसूचीमा राष्ट्रिय सहमति बन्न ...
फोरम द्धारा मसाल जुलुस , भोलि बाट दुर्इ दिन बन्द
FNJ Parsa Branch 07 April, 2010 18:44:52
बीरगंज, २५ चैत्र
मधेसी जनअधिकार फोरम नेपाल पर्साले भोलीबाट हुने दुइ दिन बन्दको कार्यक्रमलाई सफल पार्न आज साझ बीरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।फोरम नेपालको तेस्रो चरणको आन्दोलन अर्न्तर्गत भोलीबाट हुने दुइ दिने बन्दलाई सफल पार्न आज पूर्वसन्ध्यामा बीरगंजमा मसाल ...
एलिट कपः नेपाल फाइनल प्रवेश
FNJ Parsa Branch 07 April, 2010 17:33:24
काठमाडौँ, २५ चैत ।
एसियाली क्रिकेट परिषद् -एसीसी) ट्रफी एलिट कप-२०१० क्रिकेट प्रतियोगिताअर्न्तर्गत आज नेपाल फाइनलमा प्रवेश गरेको छ ।कुवेतस्थित हुवारा क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपालले मलेसियालाई ८ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । नेपाल फाइनलमा अफगानिस्तानसँग शुक्रबार ...







ताजा खबर
प्रेस विज्ञप्ति


