Article
Condolence
Painting
Archive
| Su | Mo | Tu | We | Th | Fr | Sa | |
|---|---|---|---|---|---|---|---|
| 1 | 2 | 3 | 4 | ||||
| 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | |
| 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | |
| 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | |
| 26 | 27 | 28 | 29 | 30 | |||
Newsletter
Subscribe to newsletter:
Poll: तोकिएको समयमा ...
तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?
Most Popular
Most Commented
रचना / लेख
total: 6 | displaying: 1 - 6
पर्यटकको गन्तव्य बन्न नसकेको पर्सा वन्यजन्तु आरक्ष
FNJ Parsa Branch 20 December, 2009 12:28:08
कृष्ण उदास खनाल
वीरगन्ज, ५ पुस ।
वि.स. २०४० मा स्थापना भएको पर्सा वन्यजन्तु आरक्ष पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण छ ।कुल ४९९ वर्गकिलोमिटरमा फैलिएको पर्सा वन्यजन्तु आरक्ष पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण भए पनि पर्यटकका लागि गन्तव्यको रुपमा भने अझै पनि विकास हुनसकेको ...
आफ्नै संस्कृतिमा सिमित बलामी जाति
FNJ Parsa Branch 17 November, 2009 12:20:41
कीर्तिपुर २ मङ्सिर ।
नेपालमा अल्पसङ्ख्यक विभिन्न्ा जातजातिहरुको अध्ययन अनुसन्धान भए पनि आफ्नो छुटै संस्कृतिका माध्यमबाट सामाजिकरुपमा अलग जीवनयापन गर्दै आएका काठमाडौँ आसपास मुख्य वासस्थान भएका बलामी जातिको आजसम्म पनि कुनै अध्ययन तथा अनुसन्धान भने हुन सकेको छैन ।
आजका दिनसम्म ...
'म डक्टर बन्न चाहन्छु, तर.........' - एचआइभी सङक्रमित छात्रा
FNJ Parsa Branch 09 February, 2009 13:01:21
'ठूलो भएर म डाक्टर बन्न, समाजको सेवा गर्न, अनि एचआइभी सङ्क्रमितहरुको उपचार गर्न चाहन्छु, तर खोई पढ्न भने कसले सहयोग गर्छ' - यो प्रश्न हो एचआइभी सङ्क्रमित १२ बषर्ीया यसोदा तिमिल्सेनाको । बर्दिया जिल्लाको भुरीगाँउ गाविस वडा नं. ७ ...
संर्घष् गर्दैछन् बिरगंजका महिलापत्रकारहरु
FNJ Parsa Branch 08 August, 2008 16:31:00
संर्घष् गर्दैछन् बिरगंजका महिलापत्रकारहरु हिजोसम्म आफ्नै कक्षामा पढ्ने केटासँग बोल्न अप्ठ्यारो मान्ने बिभा लुइटेल आज हातमा माइक र क्यामेरा लियर ओहेदाका ब्यक्तीहरुसँग अन्तबर्वाता लिन पुग्छिन्र त्यो अन्तर्बातालाई उनी रेडियो र टेलिभिजन जस्ता सञ्चारमाध्यमबाट प्रशारण गरेर र्सवसाधारणलाई सु सुचित पार्दै आईरहेकी ...
"सुबोध तिमी हृदयमा थियौ,रही रहनेछौ"
FNJ Parsa Branch 13 May, 2008 11:37:00
सधैं हासिरहने र अरुलाई पनि हर्साई रहने हाम्रो भाई सुवोध सिंह अब यस संसारमा रहेनन् । त्यो चञ्चले भाईको यो दुख्ख लाग्दो समाचारलाई पत्याउन मलाई समेत करिव २४ घण्टाभन्दा बढी समय लागेको थियो । बिश्वास नलागेरै सबैलाई सोध्दै, बुझदै ...
मोबाइल फोन र हाम्रो शिष्टता
FNJ Parsa Branch 15 February, 2008 13:34:00
मोबाइल फोन र हाम्रो शिष्टता घटना गत माघ २० गते आईतवारको हो ।एउटा गोष्ठीमा सहभागीको रुपमा उपस्थित भएर अथितीको मन्तव्य ध्यान पुर्वक सुन्दै थिए अचानक मेरो पछाडी तिर बस्नु भएका एक जना सज्जनको मोवाईल चर्को आवाजले चिच्याउन थाल्यो ...
total: 6 | displaying: 1 - 6







ताजा खबर
प्रेस विज्ञप्ति


