बिरामीलाइ पत्रकारद्धारा रक्तदान कार्यक्रम आयोजना

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
123
45678910
11121314151617
18192021222324
25262728293031

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image राजविराज,२६जेष्ठ
कालाजारका बिरामीहरुको सहयोगका लागि नेपाल प्रेस युनियन, सप्तरी शाखाले आज यहा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो ।

रेडक्रस रक्तसञ्चार सेवामा आयोजित कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य राजेश झा, नेपाल पत्रकार महासङ्घ, सप्तरी शाखाका उपाध्यक्ष अवधेशकुमार झासहित नौ जनाले रक्तदान गर्नुभएको थियो ।

सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक राकेश ठाकुरले रक्तदान कार्यक्रमबाट कालाजारका बिरामीहरुको उपचारमा धेरै मद्दत पुग्ने बताउदै पत्रकारहरुको रक्तदानले अरुलाइ पनि अभ्रि्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतलमा सो रोगका बिरामीको सङ्ख्या बढ्दै गएको र रगतको अभावमा उपचार गर्न कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।

हाल सप्तरी अञ्चल अस्पतालमा दुइ दर्जन कालाजारका बिरामी भर्ना भएका छन् ।

कालाजारबाट सप्तरीको ६५ गाविस प्रभावित रहेको छ भने गत एक महिनामा सो रोगबाट तीन जनाको मृत्यु भइसकेको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008