वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार वीरगन्जका यूवा पत्रकार शत्रुधन नेपाललाई

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image वीरगंज,माघ २२
प्रेस चौतारी नेपालद्वारा स्थापित वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार' वीरगन्जका यूवा पत्रकार शत्रुधन नेपाललाई प्रदान गरिने भएको छ ।
मोफसलमा रही विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आउनुभएकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाका सभापति शत्रुघ्न नेपाललाई सो
पुरस्कार प्रदान गर्न लागिएको हो । माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका बाराका पत्रकार स्वर्गीय वीरेन्द्र साहको स्मृतीले क्रियाशील युवा पत्रकारिता
पुरस्कार स्थापना गरेको हो । चौतारीको नवौँँ स्थापना दिवसका अवसरमा आज काठमाण्डौंमा आयोजित कार्यक्रममा सभामुख सुवास नेम्वाङले आगामी
संविधानसभाको निर्वाचन सफल बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका सभापति विष्णु निष्ठुरीले वीरेन्द्र
साहको हत्याको पीडाको घाउ नेपाली पत्रकारिता क्षेत्रमा कहिल्यै निको नहुने बताउनुभयो ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (3 posted)

  • Posted by sunil gaunle, 14 March, 2009 18:37:33
    dai tapai ajhai yuwa bhae Hami chahi K dai? Bal patrakar ho?
  • Posted by Bishnu Shresth, 06 February, 2008 14:12:24
    Badhai chha satrudhan dai badhai cha
  • Posted by Pushpa Raj Bhandari, 06 February, 2008 08:03:16
    Hats off!! to Shatrughna Nepal Jee for wining this prestigious prize. We heartly congratulate him.

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter