तीन दिने शैक्षिक हडतालको दोस्रो दिन आज पनि देशभरका विद्यालय बन्द

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
123
45678910
11121314151617
18192021222324
25262728293031

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image वीरगंज,माघ 24
नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आहृवान गरेको तीन दिने शैक्षिक हडतालको दोस्रो दिन आज पनि
देशभरका विद्यालय बन्द भएका छन् । गत वर्ष सरकार र मञ्चबीच भएको सहमतिको कार्यान्वयन नभएको भन्दै मञ्चले विद्यालय बन्दको आहृवान गरेको
हो । प्रवेशिका परीक्षाको पूर्वसन्ध्यामा शैक्षिक संस्था बन्द नगर्न विभिन्न शैक्षिक सङ्घसंस्था, राजनीतिक दलले आग्रह गरे पनि मञ्चले सोको व्यवस्था गर्दै
बन्द कार्यक्रमलाई निरन्तरता दिएको छ ।मञ्चले सामुदायिक विद्यालयका कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्नुुपर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया
पूरा गरी स्थायी गर्नुुपर्ने, संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरूलाई स्थायी नियुक्ति दिई सामुदायिक विद्यालयका शिक्षकसरह न्यूनतम तलबभत्ता
दिइनुपर्ने र शिक्षा क्षेत्रको कम्पनी ऐन खारेज गर्नुुपर्नेलगायतका माग राख्दै आएको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008