Terai Kids Queen
Article
Condolence
Painting
Newsletter
Subscribe to newsletter:
Poll: तोकिएको समयमा ...
तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?
बिडम्बन,१३ साउनटोर्नौटो मार्स्र्टसको उपाधि यो वर्षविश्व नम्वर- २ खेलाडी राफेल नाडालले हात पारेका छन् । आइतबार राति भएको खेलमा नाडालले निकोलस किफरलाई ७-३ र ६-२ ले हराएका हुन् । नाडाल यस वर्षा विम्बल्डन र फ्रेञ्च ओपन च्याम्पीयन हुन् ।
यो उपाधि संगै नाडाले यस वर्षहात पारेको अन्तर्रर्ााट्रय स्तरको तेश्रो उपाधि हो । नाडाल अहिले विश्व नम्वर १ खेलाडी रोजर फेड्रर भन्दा तीन अङ्कले पछाडी छन् । उनले यस वर्षआफु नम्वर १ खेलाडी बन्ने दाबीसमेत गरेका छन् ।








ताजा खबर


