मधेश मिडिया मिशन पर्साले प्रमख जिल्ला अधिकारी मार्फत प्रधानमंत्रीलाई एक ज्ञापन पत्र बुझाए

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
123
45678910
11121314151617
18192021222324
25262728293031

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image वीरगंज,माघ 24
मधेश मिडिया मिशन पर्साले आज पर्साका प्रमख जिल्ला अधिकारी मार्फत प्रधानमंत्री गिरीजा प्रसाद कोइरालालाई एक ज्ञापन पत्र बुझाएको छ । मिशनले
संचार क्षेत्र र संचारकर्मीलाई ब्यवस्थित बनाउनु पर्ने भन्दै २२ सुत्रिय माग सहित प्रधानमंत्री कोइरालालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा मोफसलका
स्थानीय भाषामा प्रकाशित पत्रिकाहरुलाई राज्यले बिशेष सुविधा दिनु पर्ने,स्थानीय स्तरको बिज्ञापन स्थानीय पत्र पत्रिका वा संचारमाध्यमलाई दिनु
पर्ने ,संचार संस्थाहरुमा राज्यबाट गरिने नियुक्ति,अध्ययन ,अनुसन्धान र भ्रमण समावेशी हुनु पर्ने लगायतका २२ वटा माग रहेका छन ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008