अज्ञात समुहको गोलीबाट स्कुले बालिका घाइते

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1
2345678
9101112131415
16171819202122
23242526272829
30

Newsletter

Subscribe to newsletter:

Poll: राष्ट्रपति

राष्ट्रपति निर्वाचनमा माओवादी के कारणले हरेको हो ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image दाङ,४ भदौ
तुलसीपुर नगरपालिका, वडा नं. ९ बेलुवास्थित जनप्रेमी बोर्डिङ स्कुल नजिक हिजो राति करिब ९ बजे अज्ञात व्यक्तिद्वारा चलाइएको गोली लाग्दा सो बोर्डिङ स्कुलका छात्रावासकी गार्जियन कमला थापा गम्भीर घाइते भएकी छन् ।

प्रहरीका अनुसार सोही घटनामा थप एक जना सामान्य घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार घटनापछि छात्रावासका रहेका छात्रछात्रा त्रसित भएका छन् ।

प्रत्यक्षदर्शीहरूले कटुवा पेस्तोलबाट पाँच राउन्ड गोली चलाइएको आवाज सुनिएको बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्त्यन्त गम्भीर अवस्थामा रहेकी ४५ वषर्ीया थापाको तुलसीपुरस्थित राप्ती केयर अस्पतालमा उपचार भइरहेको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008