बम पड्काउँदै ५१ हजार नगद ३८ तोला सुन लुटपाट

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1
2345678
9101112131415
16171819202122
23242526272829
30

Newsletter

Subscribe to newsletter:

Poll: राष्ट्रपति

राष्ट्रपति निर्वाचनमा माओवादी के कारणले हरेको हो ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image र्सलाही,४ भदौ
सशस्त्र हतियारधारी समूहले र्सलाही जिल्लाको नोकैल्वा गाविस, वडा नं. ९ मा गत सोमबार सुतली बम पड्काएर लुटपाट गरेका छन् । हतियारसहित आएका करिब १६ जनाको सो लुटेरा समूहले देवेन्द्र रायको घरमा आक्रमण गरी रु.५१ हजार नगदसहित ३८ तोला चाँदस्का गहना पनि लुटेर लगेको थाहाभएको छ ।

न्ाौ वटा भरुवा बन्दुकसहित आएका लुटेराहरूले बम पड्काउदै लुटपाट सुरु गरेपछि गाउँलेहरू एकजूट भई प्रतिकार गरेपछि लुटेराहरू भागेका थिए । लुटेराहरू २० देखि २५ वर्षम्मको उमेर समूहको रहेको बताइएको छ ।

घटन्ाापछि सो क्षेत्रमा परिचालित प्रहरीले लुटेरा भागेको स्थानतर्फ केही नपड्केको सुतली बम बरामद गरेको जिल्ला प्रहरी कार्यालय, र्सलाहीले जनाएको छ ।

लुटेरा भाग्ने सम्भावित नाकाहरूमा प्रहरी परिचालन गरी खोजी कार्य तीव्र गरिएको प्रहरी उपरीक्षक गणेश केसीले बताउनुभयो ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008