बालिका मार्ने महिला थुनामा

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
123
45678910
11121314151617
18192021222324
25262728293031

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image मकवानपुर,१२ असोज
जिल्ल् अदालत मकवानपुरले बालिकाको हत्या गर्ने एक महिलालाई पर्ुपक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश उदयप्रकाश चापागाईंको इजलासले मकवानपुर जिल्ला कुलेखानी गाविस वडा नं. ८ बस्ने वर्ष३० की सुनिता घिसिङलाई पर्ुपक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

ती महिलाले सोही ठाउँ बस्ने आफ्नै छिमेकीकी १० वषर्ीया सम्झना घिसिङलाई मदिराको नसामा भदौ २० गते खर्ुपा प्रहार गरी मारेको अभियोग छ ।

साथै उक्त घटनामा घाइते भएकी वर्ष८ की अर्की बालिका भने अस्पतालको उपचारपछि बाँच्न सफल भएकी छन् ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008