Terai Kids Queen
Article
Condolence
Painting
Newsletter
Subscribe to newsletter:
Poll: तोकिएको समयमा ...
तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?
मुलुकको तराइ क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायको हकहित संरक्षण र मधेशको समस्याको समाधानको लागि जारी रहेको मधेश आन्दोलन प्रति संघको सकारात्मक धारणा रहेको छ र मधेशको जायज माँगहरुको सरकारले समय मै सम्बोधन गर्नु पर्ने विचार संघले समय समयमा आफ्नो प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरी आएको सबैलाइ विदित नै छ । साथै तराइ क्षेत्रमा हाल जारी रहेको आन्दोलनलाइ स्थानीय,संघ संस्था समेतले समर्थन गरी आन्दोलनलाइ सहयोग पुर्याइ आएको क्रममा शुभ विवाह, औषधी उपचार, शैक्षिक संस्था संचालन जस्ता अति आवश्यक सामाजिक कार्यमा कुनै पनि किसिमको अवरोध नपुर्याउन र सोको लागि उपयोग गरिने सवारी साधन,एम्बुलेन्स आदिमा समेत कुनै क्षति नपुर्याइ दिन आन्दोलनरत दल संघ संगठन तथा नागरिक वर्गलाइ संघ हार्दिक अनुरोध गर्दछ ।
विरगंज उद्योग बाणिज्य संघ
विरगंज








ताजा खबर


