बस दुघटनामा ४० घाइते

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
123
45678910
11121314151617
18192021222324
25262728293031

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image काभ्रे,३ मङ्सिर
धुलिखेलबाट काठमाडौँतर्फजाँदै गरेको वा. २ ख २०७५ नं.को यात्रुबाहक बस आज अरनिको राजमार्गको २८ किलोमा पल्टदाँ कम्तीमा ४० जना घाइते भएका छन् ।

दर्ुघटनामा परी गम्भीर घाइते भएका दर्ुइ जनालाई बिएण्डबी अस्पताल लगिएको छ भने चार जनालाई वीरेन्द्र सैनिक अस्पताल छाउनी पठाइएको छ । अन्य घाइतेहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूको नाम भने खुल्न सकेको छैन । तीब्रगतिमा रहेको उक्त बसको ब्रेक फेल भएका कारण दर्ुघटना भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008