खुकुरी प्रहारबाट अनेरास्ववियु बाँकेका अध्यक्ष सख्त घाइते

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
123456
78910111213
14151617181920
21222324252627
28293031

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image नेपालगन्ज, चैत २०
अज्ञात समूहको खुकुरी प्रहारबाट अनेरास्ववियु बाँकेका अध्यक्ष भरत बुढाथोकी सख्त घाइते भएका छन् । बुधबार राति करिब ९ वजे नेपालगन्जको बीपीचोकबाट घर जाँदै गरेका बुढाथोकीलगायत सचिव काँशीराम शर्मा, सदस्यहरू हेमराज शर्मा र मदन शर्मालाई अज्ञात समूहले खुकुरी प्रहार गरको थियो ।

अन्य तीनजनाले भागेर ज्यान बचाएको भएपनि बुढाथोकीलाई टाउकोमा चोट लागेको छ । बेहोस अवस्थामा रहेका उनको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

५/६ जनाको अज्ञात समूहले एक्कासी आक्रमण गरेको विद्यार्थी नेताहरूले जनाएका छन् । प्रहरीले आक्रमणकारीको आशङ्कामा तीन जनालाई पक्राउ गरको छ । घटनावारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter