Article
Condolence
Painting
Archive
| Su | Mo | Tu | We | Th | Fr | Sa | |
|---|---|---|---|---|---|---|---|
| 1 | 2 | 3 | 4 | 5 | 6 | ||
| 7 | 8 | 9 | 10 | 11 | 12 | 13 | |
| 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | |
| 21 | 22 | 23 | 24 | 25 | 26 | 27 | |
| 28 | 29 | 30 | 31 | ||||
Newsletter
Poll: तोकिएको समयमा ...
वीरगंज २२ चैत्रनेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाले प्रधानमन्त्री प्रचण्डको क्रियाकलापले मुलक अस्तव्यस्त बन्दै गईरहेकेा आरोप समेत लगाउनुभएको छ । उहाँले मुलुमा धेरै अराजकता बढे विदेशिको चलखेल बढ्ने बताउँदै मुलक बचाउन सम्पर्ूण्ा प्रजातन्त्रिक शक्तिहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।
आज वीरगंजको होटल भिस्व्ाामा प्रेस युनियन द्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले माओवादीले मुलुकमा र्सवसत्ताधारी शासन लाद्न खोजेकेा आरोप लगाउँदै आफू रहुन्जेल माओवादीको सो प्रयास कुनै पनि हालतमा सफल हुन नदिने बताउनुभयो ।
कोईरालाले प्रेस स्वतन्त्रताका लागि संचारकर्मीहरुले आन्दोलन गरे आफ्नो सँधै साथ रहने आस्वासन दिनुभयो । उहाँले मधेशसँग काँग्रेसको सम्पन्ध ऐतिहासिक भएकोले कसैले चाहेर पनि तोड्न नसक्ने बताउनुभयो ।
माओवादीले पहिले संसदीय प्रणाली , त्यसपछि धर्म संस्कृति , प्रेस र सेना गर्दै अब राजनितिक दलमाथि हस्तक्षेप र प्रहार गर्न शुरु गरेकोले मुलुक अस्तब्यस्त बन्दै गएको बताउनुभएको हो ।
रिपोर्टस क्लबका अध्यक्ष >mृषि धमलालाई लगाईएको आरोप झुठो भएको दावि गर्दै सभापति कोईरालाले धमलालाई फसाएर माओवादीले सम्पर्ुण्ा प्रेस जगतलाई नै त्रसित बनाउने षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।
कोईराला आज बिहान राजधानि र्फकनु भएको छ ।








ताजा खबर


