Terai Kids Queen
Article
Condolence
Painting
Newsletter
Subscribe to newsletter:
Poll: तोकिएको समयमा ...
तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?
मधेश मिडिया मिसन,नेपाल
प्रेस विज्ञप्ती
वीरगंजबाट प्रकाशित हिन्दी दैनिक पत्रिकामा आज राती ७:३० बजे अज्ञात समुहद्धारा बम बिष्फोट गराइ ठुलो क्षती गराएकोमा सो कार्यको मधेश मिडिया मिसन नेपाल पर्सा घोर भत्र्सना गर्दछ । संचार गृह माथि कायरता पूर्ण तरिका बाट आक्रमण गर्ने ती तत्वहरु माथि कडा कारवाहीको पनि जोडदार माग गर्दछौ । साथै बिष्फोटमा घाइते भएको मुन्ना सिंहको स्रि्र स्वास्थ्य लाभको कामना पनि गर्दछौ ।
संजिव कु.मिश्र
सचिव
मधेश मिडिया मिसन,नेपाल








ताजा खबर


