बम विष्फोट हुँदा तीनजनाको मृत्यु, दुर्इ घाइते

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image चितवन, १३ पुस ।

पूर्वी चितवनको भण्डारा गाविस वडा नं. ८ सुन्दरबस्तीमा आज बिहान बम विष्फोट हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ भने अन्य दुर्इजना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार विष्फोटमा परी मृत्यु हुनेमा स्थानीय ४५ वषर्ीया जानुका र्राई, उनकी छोरी १८ वर्षीया राममाया र्राई र मकवानपुर जिल्ला हटिया गाविस वडा नं. ८ घर भएका उनीहरूका आफन्त राजकुमार र्राई रहेका छन् ।विष्फोटमा परी जानकी र्राईका १० वर्षीय छोरा अरबिन्द र्राई र २१ वषर्ीय रामकुमार र्राई गम्भीर घाइते भएका छन् । उनीहरूको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । जानुका र्राईको घर पछाडि बेरारिसे अवस्थामा रहेको बम बिहान १०ः३० बजेतिर विष्फोट भएको प्रहरीले जनाएको छ । सो घटनासम्बन्धी अनुसन्धान भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter