सप्रजिअ मल्ल सामान्य घाइते

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image





















बीरगज २७ पुस ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लका सुरक्षागार्ड प्रहरी जवान आनन्द खडकाको गोली हानि हत्या भएको छ । बीरगञ्ज उपमहानगरपालिका वडा नं.१२ गोश्वारारोडमा रहेको निवासबाट सप्रजिअ मल्लसंगै कार्यालय तर्फगाडीमा चढेर आउने क्रमम उनिमाथि गोली प्रहार भएको थियो । कञ्चटमा गोली लागेर सख्त र्घाईते प्रज खडकाको अस्पतालमा पुर्याएको क्षणभरमै मृत्यु भएको थियो ।

सोही घटनामा सप्रजिअ मल्ललाई पनि गोलीको र्छरा लागेको छ । उनि पूर्णतया खतरामुक्त छन । चिकित्सकले सप्रजिअ मल्लको टाउकोमा र्छरा लागेको बताएको छ । प्रत्यक्षदर्शिका अनुसार कार्यालय जानका लागि भनेर सप्रजिअ मल्ल ना.१ dm ४८१ नम्बरको सरकारी गाडीमा सवार भएका र सुरक्षागार्ड खडका आफ्नो सीटमा बसे लगतै नजिकमा ढुका लागेर बसेका मोर्चाका कार्यकर्ताले शिशाबाहिरबाटै गोलि प्रहार गरेका थिए । उनिहरुले पहिलो गोली गार्डमाथि चलाएका र अर्को गोली सप्रजिअ माथि चलाएकोमा सप्रजिअ मल्ल जोगिएकाले उनलाई गोलीको र्छरा मात्र लागेको हो । घटना लगतै संचारकर्मिलाई फोनमार्फ संयूक्त तर्राईमुक्ति मोर्चाका परसा इन्चार्ज संदीपले सरकारले वार्ता भंग गरेकोले चेतावनि स्वरुप आजको फौजी कार्यवाही गरेको बताए । घटना लगतै बीरगञ्जको सुरक्षा ब्यवस्था कडा पारिएको छ

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter