Article
Condolence
Painting
Archive
| Su | Mo | Tu | We | Th | Fr | Sa | |
|---|---|---|---|---|---|---|---|
| 1 | 2 | 3 | 4 | ||||
| 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | |
| 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | |
| 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | |
| 26 | 27 | 28 | 29 | 30 | |||
Newsletter
Poll: तोकिएको समयमा ...
नेपाल पत्रकार महासंघ
पर्सा शाखा
प्रेस विज्ञप्त्ती
नेपाल पत्रकार महासंघ पर्सा शाखाको जिल्ला अधिवेशन आगामी चैत १६ गते हुने भएको छ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर चैत १६ गते जिल्ला अधिवेशनको मिती आज सम्पन्न महासंघको पर्सा शाखाको बैठकले तोकेको बताइएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका सभापती शत्रुघन नेपालको सभापतीत्वमा सम्मपन्न बैठकले महासंघमा सदस्यताका लागी पुन आएका निवेदनहरुको सम्बन्धमा योग्य र प्रमाण पुगेका तथा बिधान सम्मत रुपले सदस्यका हकदारहरुको छानवीन गरी सदस्यता दिनको लागी प्राप्त सम्पूर्ण निवेदनहरु महासंघको केन्दि्रय कार्यालय पठाउने निर्णय गरेको छ ।
पुन: सदस्यको माग गर्दै नेपाल पत्रकार महासंघमा नँया १ सय निवेदन परेका छन । सम्पन्न बैठकले महासंघको हित बिपरीतको आचार गरेवापत शाखाको सदस्यबाट बर्खात गरीएका ९ जना सदस्यहरुले आत्म आलोचना गर्दै पुन सदस्यताको माग गरेको हुदा निजहरुलाइ यस शाखाको जिल्ला अधिवेशन सम्पन्न भएको मितीले भोलिपल्ट देखी लागु हुने गरी सदस्यता नवीकरण गर्ने महासंघ केन्दि्रय कार्यालयको सल्लाह अनुसार निर्णय गरीएको बैठक पछि महासंघ पर्साका सचिव ध्रुव अधिकारी द्धारा जारी प्रेस विज्ञप्त्तीमा उल्लेख गरीएको छ ।








ताजा खबर


