नेपाल पत्रकार महासंघ पर्सा शाखाको प्रेस नोट

Terai Kids Queen

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1
2345678
9101112131415
16171819202122
23242526272829
30

Newsletter

Subscribe to newsletter:

Poll: राष्ट्रपति

राष्ट्रपति निर्वाचनमा माओवादी के कारणले हरेको हो ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image

नेपाल पत्रकार महासंघ पर्सा शाखा

प्रेस नोट

                   नेपाल पत्रकार महासंघ पर्सा शाखाको नवनिर्वाचित कार्य समितिको प्रथम बैठक शाखाका सभापति शत्रुघ्न नेपालको अध्यक्षतामा र केन्द्रीय सभासदहरुको उपस्थितिमा आज महासंघको कार्यालय बीरगंजमा सम्पन्न भएको छ । बैठकले लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमीका खेलेको,आफ्ना सदस्यहरुको सीप अभिबृद्धि,कार्यालय ब्यवस्थापन संचालन र राजनीतिक तथा सामाजीक क्षेत्रमा शत्रुघ्न नेपालकै अध्यक्षतामा रहेको पछिल्लो कार्य समितिले उल्लेखनीय योगदान गरेकोमा,पत्रकार महासंघलाइ ८ औं जिल्ला अधिशेवन सम्पन्न गराउने अवस्था सम्म आउन सहयोग पुर्‍याउनु हुने केन्द्रीय सभासदहरु,साधारण सदस्यहरु,नेपाल पत्रकार महासंघका महासचिव महेन्द्र बिष्ट सहितको केन्द्रीय प्रतिनिधि टोली र निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण योगदान गर्ने निर्वाचन आयोगलाइ र नेपाल पत्रकार महासंघलाइ सहयोग पुर्‍याउने सबैलाइ धन्यवाद ज्ञापन गरेको छ ।

                                     बैठकले नयाँ सदस्यता सम्बन्धमा ०६४/१२/१२ गतेको मितिमा नेपाल पत्रकार महासंघ पर्साको कार्यसमिति,केन्द्रीय सभासदहरुको संयुक्त बैठकले गरेको निर्णयलाइ कार्यवन्यन गर्नकोलागि शाखाका उपसभापति अशोक तिवारीको संयोजकत्वमा केन्द्रीय सभासदहरु श्रीराम रायमाझी र महेशदास रहनु भएको छानविन समिति गठन गरेको छ । छानविन समितिलाइ सहयोग पुर्‍याउनकालागि केन्द्रीय सभासद डा.बिश्वम्भर शर्मालाइ जिम्मेवारी दिएको छ । समितिले, सदस्याताको आवेदन भरेका निवेदकको क्रियाशिलता परिक्षणकालागि लिखित मौखिक परिक्षा लिन सक्ने निर्णय बैठकले गरेको छ । बैठकले महासंघको खाता संचलानकोलागि कोषाध्यक्ष श्याम बन्जाराको अनिवार्य र शाखाका सभापति शत्रुघ्न नेपाल र सचिव के.सी.लामिछाने मध्ये कुनै एकको दस्तखत चल्ने खाता संचालन गर्ने निर्णय गरेको छ ।

                                                                                                              के.सी.लामिछाने
                                                                                                                    सचिव

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008