दुघटनामा एकको मृत्यु

Article

Condolence

Painting

Archive

Su Mo Tu We Th Fr Sa
1234
567891011
12131415161718
19202122232425
2627282930

Newsletter

Subscribe to newsletter:

Poll: तोकिएको समयमा ...

तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Did you enjoy this article?

(total 0 votes)

Adjust font size: Decrease font Enlarge font
image मकवानपुर, चैत २०
हेटौँडा-११ नवलपुरमा भएको सवारी दर्ुघटनामा एकजनाको मत्यु भएको छ । हेटौँडाबाट नवलपुरतर्फजाँदै गरेको ना १ ह ५४२ नम्बरको टेम्पोमा सवार हेनपा-१० का ३० वषर्ीय धनकाजी लामाको बुधबार साँझ मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी टेम्पोको छतमा सवार लामाको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनापछि टेम्पोका चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले लामाको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

  • email Email to a friend
  • print Print version
  • Add to your del.icio.us del.icio.us
  • Digg this story Digg this

Post your comment comment Comments (0 posted)

More News

Hosted By HamroWebLink.com : Design Bishnu Shrestha

This page has been visited times from Jan 24, 2008

friendster counter