Article
Condolence
Painting
Archive
| Su | Mo | Tu | We | Th | Fr | Sa | |
|---|---|---|---|---|---|---|---|
| 1 | 2 | 3 | 4 | ||||
| 5 | 6 | 7 | 8 | 9 | 10 | 11 | |
| 12 | 13 | 14 | 15 | 16 | 17 | 18 | |
| 19 | 20 | 21 | 22 | 23 | 24 | 25 | |
| 26 | 27 | 28 | 29 | 30 | |||
Newsletter
Subscribe to newsletter:
Poll: तोकिएको समयमा ...
तोकिएको समयमा अबको नयाँ संविधान बन्ला कि नबन्ला ?
वीरगंज , २२ चैत्रविभा लुइँटेल
नेपालको टेृेड युनियन आन्दोलनमा आफ्नो स्थापना काल देखि नै अग्रणी र नेतृत्व दायि भुमिका निर्वाहगर्दै आएको नेपाल टृेड युनियन काँग्रेस स्वतन्त्रको महाधिवेशनमा सहभागिहरुले आफ्नो युनियनको संगठनात्मक स्थिति कमजोर भएको आरोप लगाएका छन् ।
वीरगंजमा जारी महाधिवेशनको बन्द सत्रमा युनियनको संगठनात्मक अवस्थाको समिक्षा गर्दै सहभागिहरुले संगठनमा विदेशि दातृ संस्थाहरुबाट सहयोग स्वरुप आएका रकम पनि लक्षित वर्ग सम्म नपुगेको समेत आरोप लगाएका छन् ।
शान्ति स्वतन्त्रता र वर्गीय सुरक्षा हाम्रो अभियान , मर्यादित काम र सामाजिक सुरक्षाका लागि लोकतान्त्रिक संविधान भन्ने मुल नाराका साथ हिजोबाट शुरु भएकेा महाधिवेशनले संगठनको स्थिति संगठनात्मक अवस्थाको समिक्षा , भावि कार्यक्रम र टृेड युनियन आन्दोलन , नयाँ नेतृत्वको चयन र अब बन्ने संविधानमा मजदुर अधिकारका विषयमा छलफल गर्ने बताईएको छ । नयाँ नेतृत्वको चयन गर्दै महाधिवेशन भोली सकिने छ ।








ताजा खबर


